सुरु गर्न सजिलो, बढ्न झन् सजिलो।

तपाईंको वृद्धिसँगै मिल्ने मूल्य

एउटा वेब डेभलपरले साइट बनाउन रु ३०,००० देखि ८०,००० सम्म लिन्छ। HamroLink ले तपाईंलाई AI टुल्ससहितको त्योभन्दा राम्रो वेबसाइट दिन्छ—रु १९९/महिना बाट सुरु।

मासिक
वार्षिक१२% बचत गर्नुहोस्

Free

नि:शुल्क सुरु गर्नुहोस्। सधैँका लागि।

नि:शुल्क
१ वेबसाइट
५ पेज
२५० MB स्टोरेज
५० इमेल / महिना
१५ notes / अलर्टहरू
सब्डोमेन (yourname.hamrolink.com)
कस्टम डोमेन
अनलाइन स्टोर (ई-सेवा र खल्ती)
एआई च्याटबोट
नि:शुल्क सुरु गर्नुहोस्

Local Start

१५ दिन नि:शुल्क ट्रायल – मुभी टिकटभन्दा सस्तो। रु १९९/महिना।

NPR 199/महिना
१ वेबसाइट
२० पेज + ३० ब्लग पोस्ट
१ GB स्टोरेज
२५० इमेल / महिना
कस्टम डोमेन सपोर्ट
नि:शुल्क .com.np डोमेन जडानमा सहयोग
ई-सेवा/खल्ती पेमेन्ट
एआई असिस्टेन्ट + इन-बिल्ट इमेल सिस्टम
HamroLink ब्रान्डिङ हटाउने सुविधा
रु 199/महिना बाट सुरु गर्नुहोस्
Most Popular

Business

गम्भीर व्यवसायका लागि आवश्यक सबै कुरा। रु ३९९/महिना।

NPR 399/महिना
१ वेबसाइट
४० पेज + १०० ब्लग पोस्ट
५ GB स्टोरेज
५०० इमेल / महिना
कस्टम डोमेन
अनलाइन स्टोर — ८० प्रडक्ट (ई-सेवा र खल्ती)
एआई च्याटबोट — २४/७ ग्राहक सहायक
२५ बुकिङ · ५० नोटिस
HamroLink ब्रान्डिङ हटाउने सुविधा
रु 399/महिना बाट सुरु गर्नुहोस्

सबै सुविधाहरू तुलना गर्नुहोस्

आफ्नो व्यवसायको स्तर अनुसारको प्लान छान्नुहोस्। कुनै लुकेको शुल्क छैन।

सुविधाहरूFreeLocal StartBusiness
कुल वेबसाइट संख्या
1
1
1
प्रति वेबसाइट पेज संख्या
5
20
40
ब्लग पोस्ट / लेखहरू
0
30
100
ई-कमर्स स्टोर
अधिकतम उत्पादनहरू (Products)
0
30
80
सूचना / बुलेटिनहरू
0
20
25
नोट्स / अलर्ट सन्देशहरू
15
30
50
मासिक इमेल संख्या
50
250
500
स्टोरेज / इमेज अपलोड
250 MB
1 GB
5 GB
एआई २४/७ च्याटबोट
कस्टम डोमेन (.com, .np)
छैन
ब्रान्डिङ हटाउने सुविधा
सपोर्ट लेवल
कम्युनिटी सपोर्ट
इमेल सपोर्ट
इमेल सपोर्ट
मासिक एआई क्रेडिट
100
199
399
स्कुल व्यवस्थापन OS
अनलाइन नतिजा हेर्ने सुविधा
डिजिटल मार्केटसिट जेनेरेटर
एआई-संचालित रिपोर्ट रिमार्क्स
CRM र भर्ना सिङ्क
Scroll for more features

Explore HamroLink

"हरेक प्लानमा समावेश: तपाईंको वेबसाइट · hamrolink.com सब-डोमेन · ड्र्याग एन्ड ड्रप (Drag & Drop) एडिटर · QR कोड · नेपाली र अङ्ग्रेजी ड्यासबोर्ड"